बबन्डरी

वि.

  1. बबन्डर गर्ने; उल्का वा उत्पात मच्चाउने।
  2. आँधीब्यारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)