बबबाँ
ना. [वब+बाँ]
- केटाकेटीले गाईलाई डाक्ने वा डाक्नका निम्ति भन्ने शब्द; बबैबाँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)