बभ्रुवि. [सं.]गाढा रूपको खैरो।न्याउरीमुसो।गाढा खैरो रङ।शिव।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बबैबाँ बभ्रुवाहन