बम्

ना. [सं. ॐ (ओम्)]

  1. शिवजीलाई प्रसन्न गराउन उच्चारण गरिने शब्द; प्रणव।
  2. साधु-सन्न्यासी आदिले भिक्षा माग्दा भन्ने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)