बम्कनु

अ.क्रि.

  1. रिसका आवेगमा ठुलठुलो स्वरले गर्जनु; कुर्लनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)