बम्पर

ना. [अङ्.]

  1. मोटरगाडीमा इन्जिनको बचावटका निम्ति रहने अगिल्लो भागको ढकनी।
  2. भरपुर; झुसी (बम्पर उपहार)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)