बम
ना. [अङ्. बम्ब]
- भित्र विष्फोटक पदार्थ भरिएको, कुनै पनि आकार-प्रकारको गोला; शत्रुको विनाश गर्न वा अन्य कुनै कार्यका निम्ति प्रयोग गरिने ध्वंसक अस्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. बम्ब]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)