बयर
ना. [सं. बदरी]
- विशेष गरी औलिया जग्गामा पाइने, बाक्लो झाङ र काँडा हुने कलिलोमा हरिया, कट्मिरोमा पहेँला र पाकेपछि राता फल लाग्ने र गुदीभित्र सानो बियाँ वा हाड र त्यसभित्र दिउल हुने झन्डै अमलाजत्रो एक फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)