बयलखुरी ताल

ना.

  1. मैदानमा नदीले मार्ग बदल्दा बनेको ताल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)