बयल्ल
वि. [सं. वय]
- ज्यादै छाडा भएर हिँड्ने; छाडा स्वभाव हुने; उच्छृङ्खल; छयल्ल; छाले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)