बयालिस

ना. [सं. द्विचत्वारिंशत्]

  1. चालिस र दुईको योगबाट हुने सङ्ख्या; एकचालिसपछि आउने सङ्ख्या; ४२-को अङ्क।
  2. चालिस र दुईका योगसङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)