बरफदान

ना.

  1. बरफ राख्ने, हावा नछिर्ने बाकस वा भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)