बरबराउनु

अ.क्रि.

  1. बेसुरका अवस्थामा वा मस्त निदाएका बेलामा बोल्नु; बडबडाउनु।
  2. फतफताउनु; भटभटाउनु।
  3. थोपा-थोपा गरेर आँसु खसाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)