बरा
ना. [सं. वराक]
- बिचरो; बबुरो।
- दया- मायाको उद्गारसूचक शब्द; कठै; कठैनि। (उदा.- बरा ती टुहुरालाई कसले हेरचाह गर्छ!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वराक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)