बरासो

ना.

  1. मट्टीतेलका सट्टामा वा सो अभाव हुँदा पहाडतिर उज्यालाका लागि मसिना चोइटा वा दियालो बाल्न बनाइएको आट अथवा त्यसमा खोपिएको अगेनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)