बराहा उमराउ
ना. [बराह+उमराव]
- आफ्नो रक्षा गर्न वा अरूप्रति आक्रमण गर्नका निम्ति मुख्यमुख्य बाटामा रहेका भारदार (दिव्य.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बराह+उमराव]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)