बरुनी

ना.

  1. काँडादार बोटमा सयपत्रीको जस्तो रङमा फुल्ने र रसले पेटमा भएको पत्थर गलाउँछ भनिने एक जातको फुल; त्यसकै बोट; चिप्लिकान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)