बरुनो

ना. [सं. तरुण]

  1. तरुनो शब्दका पछि गाँसिने र उमेर पुगेको भाव जनाउने शब्द। (जस्तै- तरुनोबरुनो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)