बरुवाल
ना. [अ. बरीक]
- मोटा सिङ हुने एक जातको लेकाली भेडो।
- बिउका निम्ति पालिएको भेडो; भेडाको साँढ; भाले भेडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. बरीक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)