बरु
संयो. [सं. वरम्]
- त्यसो भन्दा त; त्यसो भए त; होइन भने; तैबिसेक।
- अथवा; वा; यद्वा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
संयो. [सं. वरम्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)