बरै

ना. [बरा+ऐ]

  1. लोकगीत गाउँदा 'बरिलै' जस्तै प्रयोग हुने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)