बरौनी

ना. [वर+औनी]

  1. वरका निम्ति कन्या माग्ने काम; केटी खोज्ने काम।
  2. आँखाको परेला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)