बर्कनदास

वि. [अ. बर्क+फा. अन्दाज]

  1. बेकम्मा वा काम नलाग्ने भई खारिज भएको; बरखास्त।
  2. त्यस्तो खालको सैनिक वा सिपाही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)