बर्खा
ना. [सं. वर्षा]
- गर्मी यामका छ महिनाको समय; वर्षा।
- एक वर्षाऋतु भएको वर्षाचक्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वर्षा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)