बर्खासन

ना. [सं. वर्षाशन]

  1. बाह्र महिनाको सिधा अथवा मानु-चामल।
  2. तीर्थवासी खास गरी काशीवास गर्नेहरूलाई नेपालको राजकोशबाट दिइने वार्षिक भत्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)