बर्खे नदी

ना.

  1. बर्खामा वा पानी पर्ने बेला मात्र पानी बग्ने खोलो; खहरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)