बर्खे बाली

ना.

  1. बर्खायाममा लगाइने वा हुने धान, मकै, भटमासजस्ता बाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)