बर्छा
ना. [सं. व्रश्चन]
- घोप्ने, रोप्ने काममा प्रयोग हुने एक किसिमको हतियार; भाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)