बर्दा

ना. [सं. बलीवर्द]

  1. गोरु।
  2. गोरु धपाउँदा भन्ने बोली (जस्तो- हो बर्दा, हो!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)