बर्दी

ना. [√ बरदी]

  1. औपचारिक रूपमा अधिकृत कर्मचारीहरूले लगाउने विशेष प्रकारको निर्धारित पोसाक; उर्दी पोसाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)