बर्नाउनु

स.क्रि. [सं. वर्ण+आउ+नु]

  1. धामीले देवताको वर्णन गर्नु वा देवता बुझाउनु।
  2. गाईबस्तुको साहा जान खोज्नु; चटारिनु।
  3. यस्तो छ भनी प्रख्यात हुनु; कहलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)