बर्मी/बर्मेली

वि. [बर्मा+ई/एली]

  1. बर्मा देशको; बर्मासित सम्बद्ध।
  2. बर्माको निवासी।
  3. बर्माको भाषा।
  4. वर्माबाट फर्केर आएका नेपाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)