बर्रो
ना. [सं. विभीत]
- ठुलठुला पात हुने, मञ्जरीका रूपमा मसिना हरिया फूल फुल्ने, पहेँला गोल फल फल्ने एक वृक्ष वा त्यसकै फल।
- त्रिफलाका तीन फलमध्ये एक फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. विभीत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)