बर्सात/बर्साद

ना. [सं. वर्षातति]

  1. पानी धेरै परिरहने समय; बर्षाकाल; असार र साउन महिना।
  2. वृष्टि; वर्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)