बर्सीको खाजा

ना.

  1. अचेल चलन हराउँदै गएको, बिहे भएको बर्खदिनभित्र प्रायः दसौँ महिनामा बेहुलाले बेहुलीपक्षलाई लग्ने अर्सा, रोटी आदिको कोसेलीपात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)