बर्सौटी

ना.

  1. वर्ष-वर्ष दिनमा लिने वा दिने गरिआएको रकम; वर्षबन्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)