बलकबलक

क्रि.वि.

  1. घाउखटिराहरू पिप भरिनाले टन्कने गरी; टनकटनक।
  2. चञ्चल वा उत्तेजित हुने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)