बलतल

क्रि.वि.

  1. [(द्वि.) बले बलपूर्वक वा बल गरेर; मुस्किलसँग; बल्लतल्ल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)