बलबलेवि.बलबल गर्ने; उत्ताउलो स्वभावको; चुलबुले।बकबक गर्ने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बलबलिनु बलबल्याइ