बलबाहु
ना. [बल+बाहु]
- प्रसिद्ध शिल्पी अर्निकोको अर्को नाउँ (चीन, मङ्गोलियातिरका मानिसहरूले नेपालवासीको अर्थमा 'पोल्वोकू' भनेकोलाई संस्कृत रूप दिई बनाइएको वा चिनियाँ भाषाका अनुसार बल्ब (पाल्वा) र हु (मान्छे)-को संयोग भएको नेपाली नाम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)