बलमिचाइँ/बलमिचाइ

ना. [बल+मिचाइँ/मिचाइ]

  1. अनधिकार रूपमा वा जबरजस्ती अर्कार्को हक मिच्ने काम; जबरजस्ती; बलजफती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)