बलरेखा

ना. [सं.]

  1. चुम्बकको वरिपरि रहने अदृश्य चुम्बकीय रेखाहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)