बलाघात
ना. [सं.]
- कुनै ध्वनि वा स्वरको उच्चारणमा पर्ने विशेष बल वा सो उच्चरित हुँदा दिइने बढी झोक्का। (जस्तै- अनन्त = 'न'-मा बलाघात, गर्छ = 'ग'-मा बलाघात, हेक्का = दुवैमा बलाघात इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)