बलिउड

ना.

  1. हलिउडको अनुकरण गरेर फिल्मनगरी बम्बई(मुम्बई) लाई जनाउने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)