बलिन्द्र

वि. [बलेनी]

  1. पानी पर्दा बलेनीबाट चुहेको पानीको धाराजस्तो।
  2. बरबर चुहुने (आँसु)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)