बलिपशु

ना. [सं.]

  1. देवतालाई चढाइने उद्देश्यले छोडिने वा काटिने पशु; भोग दिइने वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)