बलो
ना. [सं. बलभी]
- छानाको दाँतीमाथि बिचमा र धुरीमा रहने लामो काठ; मुसी वा डाँडा अड्याउने तेर्सो काठ (पानीबलो, कुमबलो र धुरीबलो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बलभी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)