बलौटेनी

वि. [बलौटो+एनी]

  1. धेरैजसो बालुवा भएको; बलौटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)