बल्कनु

अ.क्रि. [बलक्+नु]

  1. घाउखटिरा पिपले भरिएर बलकबलक गरी टन्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)