बल्झाउनु

प्रे.क्रि.

  1. पासो, जाल, बल्छी आदिमा पार्नु।
  2. अल्झाउनु; अड्काउनु।
  3. च्याँखेमा थापेका पैसाले अरूका पैसा जित्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)